FAQs Complain Problems

भर्खरै

हवाई इन्धन डिपो तुलसीपुरमा स्थापना हुने

नेपाल आयल निगमकी प्रवन्धक इन्दु शर्माका अनुसार इन्धन डिपो स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणसँग प्रक्रिया समेत अगाडी वढेको छ । अन्तिम प्रक्रियाका लागि तुलसीपुरमा आयोजना गरिएको बैठकमा नागरिक उड्डयन प्राधिकरण र उपमहानगरपालिकाले सहकार्य गरेर स्थान उपलब्ध गराउने भएपछि प्रक्रिया पुरा भएको हो । http://khabarshala.com/2020/11/8401/