भर्खरै
स्थानीय सरकारको ‘एक घर, एक धारा’ नाराले सार्थकता पाउने
दाङको बेल्झुण्डी खानेपानी आयोजनाका लागि करिव ३१ करोडको सम्झौता भएको छ । तुलसीपुर खानेपानी, अमृतपुर खानेपानी र बेलझुण्डी खानेपानी मध्ये बेलझुण्डी सहलगानी खानेपानी आयोजनाको सम्झौता भएको हो ।
https://epradeshtoday.com/2021/08/29/news-35981/?fbclid=IwAR1kz0WBpiYv78...