भर्खरै
तुलसीपुरमा गत आर्थिक वर्षमा ९५ प्रतिशत योजना सम्पन्न
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६\७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन आउँछ । ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन् ।http://khabarshala.com/