FAQs Complain Problems

भर्खरै

थारुजातिका लागि तुलसीपुर ऐतिहासिक नगरः नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले थारु जातिका लागि तुलसीपुर ऐतिहासिक नगर भएको उल्लेख गरेका छन् । थारु राजा दंगिशरणको ऐतिहासिक दरबार यसै उपमहानगरपालिकाभित्र पर्ने भएको भन्दै तुलसीपुर थारु सँस्कृतिका लागि खुला पुस्तकालय भएको समेत उनले उल्लेख गरेका छन् ।http://khabarshala.com/