FAQs Complain Problems

भर्खरै

वक्तृत्वकला प्रतियोगिता तुलसीपुरमा सम्पन्न

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा तराइ भु-परिधि बाँके र वन्यजन्तु संरक्षण संघ नेपालको संयुक्त आयोजनामा अन्तराष्ट्रिय सिमसार दिवस २०२१ को अवसरमा भएको वक्तृत्वकला प्रतियोगितामा तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयका ४७ जना छात्रछात्राहरुले भाग लिएका थिए ।https://sakshikhabar.com/archives/22507/?fbclid=IwAR1D2dqQxe_KjwyzK_mwCw...