FAQs Complain Problems

भर्खरै

संस्थागत पूर्वाधार निर्माणमा तुलसीपुरको अग्रसरता

उपमहानगरपालिकाले विभिन्न संस्थागत भवन निर्माणको कामलाई अगाडी वढाएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।आर्थिक अभावमा कुनै पनि संस्थागत संरचना निर्माणको काम पछाडि नपर्ने उनले वताए । ‘काम गर्ने संस्थाहरुलाई योजना लिएर आउने अनि चाहिए जति रकम लैजानुहोस् भनेको छु’ उनले भने । http://khabarshala.com/2020/11/8244/