भर्खरै
राइखलियान–पातुखोला पक्की पुलको मुख्यमन्त्रीद्वारा शिलान्यास
राइखलियानदेखि टिकरी जोड्ने पक्की पुलको आज शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले तुलसीपुर उपमहानगरपालिका वडा नं. १० राइखलियानदेखि वडा नं. ८ को टिकरी जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको हो ।https://www.sancharonline.com/2020/12/10/mainnews/7078