भर्खरै
तुलसीपुर मेट्रो कलेजमा ४० प्रतिशतसम्म छुट
तुलसीपुर : दाङको तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा उपमहानगरबासीलाई शिक्षण शुल्कमा ४० प्रतिशत छुट दिइने भएको छ।प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) को साझेदारीमा सञ्चालनमा आएको कलेजले गत शैक्षिक सत्रबाट डिप्लोमा तहमा बन विज्ञान अध्यापन गराउँदै आएको छ। तुलसीपुर उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको हबका रुपमा विकास गर्ने उद्देश्यले यो कलेज स्थापना भएको हो।https://chhaharaonline.com/