FAQs Complain Problems

भर्खरै

हातीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान

हातीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान अन्तर्गत यहि मिति २०७६÷१०÷२५ गते केन्द्रमा र २६, २७, २८ गते घरदैलोमा स्वास्थ्यकर्मीहरु आउँदै हुनुहन्छ । लक्षित जनसमुदाय सबै जनाले सो औषधी खानु हुन र सबैलाई खुवाउन सहयोग गर्न हुन आम नगरवासीलाई आग्रह गर्दछौं । 

 

 

 

हातीपाइले औषधी विरुद्धको औषधी खाउँ र हातीपाइले रोगले गर्दा हुने कुरुपता र अपाङ्गताबाट बचौं र बचाऔ । 

तुलसीपुर उपमहागरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखा