FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

बेलझुण्डीका ८ जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ

१६ जनाको स्वाब परीक्षण गर्दा बाँकेका ३ जना, कपिल वस्तुका ४ जना र दाङको गढवाका एक जनामा नेगेटिभ रिपोर्ट आएको कोरोना विशेष अस्पतालका व्यवस्थापक हे.अ. दोर्णबहादुर वलीले जानकारी दिए ।कोरोना पोजेटिभ देखिएको ७ दिन पछि उनिहरुको स्वाब परीक्षणका लागि राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा जेठ ९ गते लगिएको थियो ।http://www.tulsipurkhabar.com/

सामाजिक दुरी कायम गरेर इद मनाऔं: नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इश्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र इदको अवसरमा शुभकामना दिएका छन् । विविधतायुक्त समाजमा मनाइने यस्ता सांस्कृतिक उत्सव र पर्वले समाजका विभिन्न समुदायका मानिसका बिच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान कायम गर्ने उनकाे भनाइ छ ।

सरकारले पछ्याएकाे तुलसीपुरको श्रम बैक योजना

राहत मात्रै समाधानको बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिकाले अर्को नयाँ योजना अगाडि सार्यो । काम पनि दिने माम पनि दिने । यही उद्देश्यलाई मुर्त रुप दिनका लागि उपमहानगरपालिकाले कार्यविधि समेत वनाएर काम अगाडि वढायो । मुलुकमै पहिलो स्थानीय तहका रुपमा तुलसीपुरले श्रम बैक मार्फत विपन्नको चुलो बाल्ने काम गरिरहेको छ । अहिले ३ सय वढिको हाराहारीमा यहाँका विपन्नहरुले काम गरिरहेका छन् । उपमहानगरपालिकाका १९ वटै वडामा अहिले यो कार्यक्रम लागु पनि भएको छ ।

‘नाकामा समस्या भए खबर गर्नुस्’

 तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भारतसहित अन्यदेशबाट नाकामा पुगेका नागरिकले केही समस्या भएमा खबर गर्न आग्रह गरेका छन् ।विज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले अनावश्यक भिडभाड नगर्न र कसैले भिडभाड गरेको पाइए प्रहरीलाई तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । “ गाउँटोलमा जथाभावि भिड र आवतजावत भए प्रहरीलाई १०० मा फोन गरेर जानकारी गराउँनुहोला” विज्ञप्तीमा उल्लेख गरिएको छ ।https://tulsipuronline.com/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

कर्मचारीहरु

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?