FAQs Complain Problems

भर्खरै

Pages

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

भदौभित्र तुलसीपुरमा वार्षिक योजना क्यालेन्डर

तुलसीपुर उपमहानगरपालिकाले भदौ महिनाभित्र चालु आर्थिक वर्षमा सञ्चालन हुने सम्पूर्ण वडा र नगरस्तरिय योजनाहरूको क्यालेन्डर बनाउने भएको छ। समयमै योजनाको डिपिआर र लगत स्टिमेट नबनेका कारण वर्षको अन्तमा मात्रै योजना सम्पन्नको चटारो हुने भएको भन्दै उपमहानगरपालिकाले यस्तो योजना अगाडी सारेको हो। https://www.aayomail.com/

तुलसीपुरमा गत आर्थिक वर्षमा ९५ प्रतिशत योजना सम्पन्न

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६\७७ मा ९५ प्रतिशत योजना सम्पन्न गरेको छ । विभिन्न खालका ७ सय ३० योजनामा ६ सय ९१ योजना सम्पन्न गरिएको हो । जुन कुल योजनाको करिब ९५ प्रतिशत हुन आउँछ । ३९ योजना यो आर्थिक वर्षमा सम्पन्न हुन सकेनन् ।http://khabarshala.com/

सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ : नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन्। छिमेकी जिल्लाहरूमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका हुन्।https://www.aayomail.com/

दाङका दशवटा स्थानीय तहमध्य तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट

तुलसीपुर उपमहानगरपालिका दाङका स्थानीय तह मध्य उत्कृष्ट उपमहानगरपालिका भएको छ ।दाङका १० वटा स्थानीय तह मध्य कार्यसम्पादनका आधारमा तोकेको सूचक पुरा गरेर तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।https://tulsipurkhabar.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260
सुर्य बहादुर डागी (श्याम)
प्रवक्ता
9857833111

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9857879111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307