FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

तुलसीपुर १ मा १७ टोल खरको छानोमुक्त घोषणा

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

थारू संस्कृति

Read More

वित्तिय संस्थालाई सामाजिक दुरी कायम गरेर मात्रै सञ्चालन गर्न दिइने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्र सञ्चालन भएका बैक तथा वित्तिय संस्थाहरुलाई अनिवार्य रुपमा सामाजिक दुरी कायम गरेर मात्रै कारोवार गर्न निर्देशन दिइएको छ । “वित्तिय संस्थामा भिड धेरै भएपछि यस्तो निर्णय गरिएको हो ” कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले जानकारी दिए । वित्तिय संस्थाहरुमा अव्यवस्थित ढँगले कारोवार हुने गरेको पाएपछि यस्तो निर्णय गरिएको पनि लामिछानेले वताए ।

सवारी चालकलाई सुरक्षा अपनाउन चेतावनी

तुलसीपुर । नेपालगञ्जमा कोरोना संक्रमित भेटिएसँगै तुलसीपुर उपमहानगरपालिकाले अमिलिया नाकामा कडाइ सुरु गरेको छ । सो नाकाभएर भित्रिने हरेक गाडी चालक र सहचालकलाई अनिवार्य रुपमा सुरक्षा सामग्री प्रयोग गर्न चेतावनी दिईएको स्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए 

क्वारेन्टिनमै रहेकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

तुलसीपुरमा क्वारेन्टिनमा बसेकी एक महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन्।तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार राति सवा नौ बजेतिर जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्अस्पतालकी मेडिकल अधिकृत डा. लिजा पुरीले जन्मनासाथ एउटा बच्चीको तौल १ किलो ५ सय ग्राम र अर्की बच्चीको तौल १ किलो २ सय ५० ग्राम रहेको जानकारी दिइन्।            https://www.setopati.com/

                                                                                             

खुशीको खबर!!

यहि श्रावण २२ गते देखि काठमाडौ- दाङ्ग तुल्सिपुर- काठमाडौ दैनिक २ पटक सिधा हवाई सेवा सुरु हुदै छ ! नेपाल एअरलाइन्स को कार्यालय र सबै ट्रभल एजेन्सीबाट टिकेट बुकिङ्ग गर्न सकिन्छ ! छिट्टै अनलाइन बाट पनि टिकेट बुकिङ्ग गर्ने ब्यबस्था मिलाइदै छ ! यात्रु माहानुभवको चापलाई मध्यनजर गरेर उडान सेवा सुनिश्चित गर्न दाङ्ग उडान सेवाको लागि एउटा जहाज कै बिशेश ब्यबस्था गरिएको छ / नेपाल एअरलाइन्स र सम्पुर्ण यात्रु महानुभाबहरु मा धन्यवाद !

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
vaskarjee@gmail.com
Phone:
9851185139
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307