FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुरमा पहिलो पटक साइकल लेन निर्माण

दाङको तुलसीपुरमा पहिलो पटक साइकल लेन निर्माण गरिएको छ । जिल्लाको मुख्य बजार तुलसीपुरमा साइकल यात्रुका लागि भनेर छुट्टै साइकल लेन निर्माण गरिएको हो ।

https://tulsipuronline.com/bannernews/181601

मेयर र उपमेयरले गरे कर्मचारीहरुलाई पुष्पगुच्छाले स्वागत

तुलसीपुर उपमहानगरपालिकाका नवनिर्वाचित मेयर टिकाराम खड्का र उपमेयर स्यानी चौधरीले सोमबार बिहान साढे नौं बजेको समयमा आफ्ना कार्यालयका कर्मचारीहरुलाई पुष्पगुच्छा र चकलेटले स्वागत गरेका छन् ।

https://tulsipuronline.com/bannernews/180862

तुलसीपुरका नवनिर्वाचित प्रमुख खड्काद्वारा सपथ ग्रहण

तुलसीपुर उपमहानगरपालिकामा नवनिर्वाचित नगरप्रमुख टिकाराम खड्काले सपथ ग्रहण गरेका छन। घोराहीमा आज बिहीवार मुख्य निर्वाचन अधिकृत न्यायाधीश रितेन्द्र थापाले खड्कालाई गोपनियताको सफथ ग्रहण गराएका हुन।

https://tulsipuronline.com/bannernews/180564?

आँखा उपचारमा तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट

नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राख्दै सम्मान गरेको हो ।

https://www.cinkhabar.com/swasthya/2438

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

Tweets from Mofaga

नगरवासीहरुमा हार्दिक अनुरोध!!!

के तपाइले उपमहानगरपालिकालाई तिर्नुपर्ने कर तिर्नुभयो?

  • यदि तिर्नुभएको छैन भने आजै आफ्नो वडा कार्यालयमा गई सम्पत्ति कर, भूमिकर लगायतका कर,सेवा शुल्क वा दस्तुर बुझाऔं र उपमहानगरपालिका कार्यालयमा गई घरवहाल कर, व्यवसाय कर, सेवा शुल्क वा दस्तुर समयमा नै बुझाई सो को रसिद अनिवार्य लिइ सुरक्षित राखी ढुक्‍क बनौं ।
  • समयमै कर तिरौ,समृद्ध नगर निर्माणको अभियानमा हातेमालो गरौं ।
  • आफ्नो व्यापार,व्यवसाय दर्ता गरौं, समयमै नविकरण गरौं ।
  • तपाई हामीले तिरेको कर हाम्रै लागि हो, हाम्रै नगरको समग्र विकासका लागि हो ।
  • तपाइले समयमै कर दाखिला गर्नु भएन भने तपाई जरिवानामा समेत पर्नुहुनेछ ।
  • समयमै कर तिरौं, जरिवानाबाट बचौं । असल करदाताको परिचय दिऔं ।

 

जनप्रतिनिधि

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?

Services

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क
आवश्यक कागजातहरुः-

दुलाहा–दुलहीको नागरिकता
दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता
माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने)

Pages