FAQs Complain Problems

भर्खरै

Pages

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुरमा “शुन्य मोतिविन्दु” अभियानको निरन्तरता

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले उज्यालो तुलसीपुर अन्तर्गत शुन्य मोतिविन्दु अभियानलाई आगामी वर्षका लागि पनि निरन्तरता दिने भएको छ । राप्ती आँखा अस्पतालको सहकार्यमा उपमहानगरपालिकाले शुन्य मोतिविन्दु अभियानलाई अगाडि वढाउँदै आएको थियो ।http://khabarshala.com/

भिमसेन स्वास्थ्य केन्द्रको स्तरवृद्धिका लागि १ करोड

तुलसीपुर उपमहानगरपालिका–८ अश्वारामा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ शैयाको अस्पतालका रुपमा विकास गरिने भएको छ । आर्थिक बर्ष २०७७/ ०७८ को बजेटमा केन्द्रलाई २५ बेडको तुलसीपुर मेट्रो अस्पतालको विकास गर्न र विशेषज्ञ सहितको सेवा सुरु गरिने उल्लेख छ ।http://www.tulsipurkhabar.com/

२ अर्ब ३४ करोडको बजेट ल्यायो तुलसीपुर उपमहानगरले

१० असार । तुलसीपुर उपमहानगरपालीकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ ।तुलसीपुर उद्योग बाणिज्य संघको सभा हलमा जारी सभाबाट उपमहानगरपालीकाले ,स्वास्थ्य, कृषि, शिक्षा र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथकिमकतामा राखेर बजेट ल्याएको हो ।बजेटमा एक वडा एक व्यावसायिक कृषि फर्म, व्यावसायिक किसानहरुलाई आवश्यक अनुदान, वैदेशिक रोजगार र श्रम बैंकमा एक घर एक रोजगारका लागि आवश्यक बजेट विनियोजन गरेको तुलसीपुर उपमहानगरपालीकाले जनाएको छ ।https://www.mayorkhabar.com/

गाँउ फर्केका युवालाई तुलसीपुरमा रोजगारी

 एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तर दिदै वडा नम्वर १ मा रहेको मदन भण्डारी रंगशालालाई प्रदेश सरकारको सहकार्यमा निर्माण कार्यलाई अगाडि वढाइने भएको छ । यस्तै तुलसीपुर ५ मा रहेको अरनिको खेल मैदानलाई संघीय सरकारको सहकार्यमा अरनिको रंगशाला निर्माण कार्यलाई प्रस्ताव गरी अगाडि वढाइने तुलसीपुर उपमहा

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260
सुर्य बहादुर डागी (श्याम)
प्रवक्ता
9857833111

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
Phone:
9857879111
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307