FAQs Complain Problems

भर्खरै

तुलसीपुर उपमहानगरपालिकाको कार्यालय भवन

Read More

हात्ति ढुङगा

Read More

ड्रोन क्यामराबाट लिएको बजारको तस्बिर

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

चमेरी गुफा

Read More

तुलसीपुरमा पिसिआर परिक्षण गर्ने तयारी

कोरोना संक्रमणको दर बढ्दै गएपछि तुलसीपुरमा नै पिसिआर परिक्षण गर्ने तयारी गरिएको छ । अहिले दाङको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र परिक्षण हुँदै आएकोमा तुलसीपुर उपमहानगरले नै मेसिन खरिद गरी परिक्षणको तयारी गरेको हो । https://www.dangkhabar.com/archives/52912

तुलसीपुरले छोरी जन्मेदेखि २० वर्षसम्म मासिक एक सय जम्मा गरिदिने

तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ। https://www.setopati.com/social/220836

 

संस्थागत पूर्वाधार निर्माणमा तुलसीपुरको अग्रसरता

उपमहानगरपालिकाले विभिन्न संस्थागत भवन निर्माणको कामलाई अगाडी वढाएको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।आर्थिक अभावमा कुनै पनि संस्थागत संरचना निर्माणको काम पछाडि नपर्ने उनले वताए । ‘काम गर्ने संस्थाहरुलाई योजना लिएर आउने अनि चाहिए जति रकम लैजानुहोस् भनेको छु’ उनले भने । http://khabarshala.com/2020/11/8244/

 

तुलसीपुरको प्रशासकीय भवनको शिलन्यास

तुलसीपुर उपमहानगरपालिकाको प्रशासकीय भवनको शिलन्यास गरिएको छ । स्थानीय सरकारका रुपमा परिवर्तन भएपनि पुरानै भवनबाट सबै सेवा दिदै आएको भवनको नगरप्रमुख घनश्याम पाण्डे र उपप्रमुख माया शर्माले संयुक्त रुपमा शिलन्यास गरेका हुन् ।      https://www.sancharonline.com/2020/10/19/mainnews/6955/

Pages

मौसम जानकारी

तुलसीपुर उपमहानगरपालिका

व्यक्तिगत घटना दर्ता समयमै गरौं

जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

तुलसीपुर उपमहानगरपालिकाको  हार्दिक अपिल !!!

सामान्यतः जाडोयाममा ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी, नवजात शिशु तथा दीर्घ रोगीहरु विभिन्न किसिमका रोगहरु जस्तै रुघाखोकी, निमोनिया, भाइरल ज्वरो, श्वासप्रश्वास सम्बन्धि विभिन्न किसिमका समस्याहरुबाट आक्रान्त हुने साथै जाडोयाममा कोभिड १९ को संक्रमण पनि थप बढ्ने हँुदा चिसोबाट बच्न/बचाउनहुन तुलसीपुर उपमहानगरपालिका सबैलाई हार्दिक अपिल गर्दछ ।yes

तुलसीपुर कृषि बजार

<iframe height="500px" name="तुलसीपुर कृषि बजार " sandbox="" scrolling="yes" src="https://dang.geokrishi.farm/product-prices" style="border: solid #000000;" width="100%"></iframe>

जनप्रतिनिधि

कर्मचारीहरु

Poll

तुलसीपुर उप-महानगरपालिकाले प्रदान गर्दै आएको सेवा तपाईलाई कस्तो लाग्यो ?