FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

तुलसीपुर १ मा १७ टोल खरको छानोमुक्त घोषणा

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

थारू संस्कृति

Read More

सामाजिक दुरी कायम गरेर इद मनाऔं: नगरप्रमुख पाण्डे

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले इश्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र इदको अवसरमा शुभकामना दिएका छन् । विविधतायुक्त समाजमा मनाइने यस्ता सांस्कृतिक उत्सव र पर्वले समाजका विभिन्न समुदायका मानिसका बिच राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान कायम गर्ने उनकाे भनाइ छ ।

सरकारले पछ्याएकाे तुलसीपुरको श्रम बैक योजना

राहत मात्रै समाधानको बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिकाले अर्को नयाँ योजना अगाडि सार्यो । काम पनि दिने माम पनि दिने । यही उद्देश्यलाई मुर्त रुप दिनका लागि उपमहानगरपालिकाले कार्यविधि समेत वनाएर काम अगाडि वढायो । मुलुकमै पहिलो स्थानीय तहका रुपमा तुलसीपुरले श्रम बैक मार्फत विपन्नको चुलो बाल्ने काम गरिरहेको छ । अहिले ३ सय वढिको हाराहारीमा यहाँका विपन्नहरुले काम गरिरहेका छन् । उपमहानगरपालिकाका १९ वटै वडामा अहिले यो कार्यक्रम लागु पनि भएको छ ।

‘नाकामा समस्या भए खबर गर्नुस्’

 तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले भारतसहित अन्यदेशबाट नाकामा पुगेका नागरिकले केही समस्या भएमा खबर गर्न आग्रह गरेका छन् ।विज्ञप्ती जारी गर्दै नगरप्रमुख पाण्डेले अनावश्यक भिडभाड नगर्न र कसैले भिडभाड गरेको पाइए प्रहरीलाई तत्काल सम्पर्क गर्न समेत अनुरोध गरेका छन् । “ गाउँटोलमा जथाभावि भिड र आवतजावत भए प्रहरीलाई १०० मा फोन गरेर जानकारी गराउँनुहोला” विज्ञप्तीमा उल्लेख गरिएको छ ।https://tulsipuronline.com/

तुलसीपुरले सुरु गर्यो: दिनभरी काम, घर जाँदा माम र दाम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ रानीजरुवा टोलकी पवित्रा विक दैनिक ज्यालादारी गरेर परिवारको गर्जो टार्थिन । लकडाउन पश्चात बाहिर निस्कन नपाएपछि उनको काम गर्ने क्रम रोकियो । कामसँगै जोडिएको माम पनि रोकियो । वडा कार्यालयले केही दिनलाई पुग्ने राहत दियो । पाँच जनाको परिवारलाई केही दिन त्यही राहतले थेग्यो । राहत सकियो तर लकडाउन सकिएन ।http://khabarshala.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
vaskarjee@gmail.com
Phone:
9851185139
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307