FAQs Complain Problems

भर्खरै

Pages

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

तुलसीपुर १ मा १७ टोल खरको छानोमुक्त घोषणा

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

थारू संस्कृति

Read More

सावधानी अपनाऔं, भयावह अवस्था आउन सक्छ : नगरप्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले कोरोना संक्रमणको अवस्था भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन अपिल गरेका छन्। छिमेकी जिल्लाहरूमा संक्रमण व्यापकरुपमा फैलिएको उल्लेख गर्दै उनले लापरबाही गरे भयावह अवस्था आउन सक्ने समेत संकेत गरेका हुन्।https://www.aayomail.com/

दाङका दशवटा स्थानीय तहमध्य तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट

तुलसीपुर उपमहानगरपालिका दाङका स्थानीय तह मध्य उत्कृष्ट उपमहानगरपालिका भएको छ ।दाङका १० वटा स्थानीय तह मध्य कार्यसम्पादनका आधारमा तोकेको सूचक पुरा गरेर तुलसीपुर उपमहानगरपालिका उत्कृष्ट हुन सफल भएको हो ।https://tulsipurkhabar.com/

तुलसीपुरका शवदहा भवनमा स्मार्ट सोलार बत्ती

तुलसीपुर उपमहागनरपालिकाले १० वटा शवदाह भवनमा स्मार्ट सोलार जडान कार्य सुरु गरेको छ । ११ लाख ७५ हजार लागतमा ९ वटा वडाको १० स्थानमा सोलार जडान सुरु गरेको तुलसीपुर उपमहानगरपालिकाले जानकारी दिएको छ ।http://www.tulsipurkhabar.com/

हात्तीखौवादेखी तुलसीपुर बजारसम्म बृक्षारोपण

सडक हरियाली बनाउन तुलसीपुरमा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ । तुलसीपुरको घोराही चोकदेखि हात्तीखौवासम्मको सडकको बिच भागमा सोवनिय रुख तथा फुल प्रजातिका विरुवा रोपिएको तुलसीपुर उपमहागनरपालिका वातावरण शाखा प्रमुख प्रशासन वलीले जानकारी दिनुभयो ।http://www.tulsipurkhabar.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
vaskarjee@gmail.com
Phone:
9851185139
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307