FAQs Complain Problems

तुलसीपुर उपमहानगरपालिका

Read More

तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

Read More

तुलसीपुर १ मा १७ टोल खरको छानोमुक्त घोषणा

Read More

बेलझुन्डी रङ्गशाला

Read More

टरीगाँउ एयरपाेर्ट

Read More

राप्ती शान्ती पार्क

Read More

चमेरे गुफा

Read More

थारू संस्कृति

Read More

तुलसीपुर उपमहानगर प्रमुखका तीन वर्ष ‘केही आशलाग्दो विकासको थालनी भएको छ’

जनप्रतिनिधिहरु निर्वाचित भएको ३ बर्ष पुरा भएसँगै तुलसीपुर आयोजना गरेको पत्रकार सम्मेलनमा  पाण्डेले तीन वर्षमा आफुहरुले गरेका कामहरु र आगामी गन्तव्यहरुका बारेमा जानकारी गराउँदै चुनावमा जनता सामुगरेका प्रतिवद्धताहरु केही पूरा भएको र केही पूरा हुन नसकेको समेत बताए।https://www.aayomail.com/

अबदेखि तुलसीपुर उपमहानगरपालिका “क्यासलेस”

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकालाई नगदविहिन अर्थात क्यासलेस वनाईएको छ । उपमहानगरपालिकामा तिर्नुपर्ने भुक्तानी सेवाग्राहीहरुले अनिवार्यरुपमा बैकमा जम्मा गर्नुपर्नेछ । आर्थिक सुशासनका साथै वैकिङ्ग प्रणालीप्रति अभ्यस्त वनाउनका लागि उपमहानगरपालिकामा बैकको काउन्टर स्थापित गरिएको जनाइएको छ ।http://khabarshala.com/

तुलसीपुर उपमहानगरले बाँड्यो अनुदानकाे पावर टिलर

तुलसीपुर उपमहानगरपालिकाले किसानलाई अनुदानमा पाँच वटा पावर टिलर वितरण गरेको छ।ठूलो परिमाणमा कृषि गर्ने समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा पावर टिलर वितरण गर्न थालिएकाे हाे। प्रति पावर टिलर ९७ हजार ५ सय अनुदान दिइएको छ।https://www.setopati.com/

तुलसीपुरका जनप्रतिनिधिले दिए कोरोना कोषमा १८ लाख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले कोरोना विपद् कोषमा १८ लाख १३ हजार सहयोग गरेका छन् । कोरोना संकटको समयमा जनतालाई सहजता होस् भन्नका लागि जनप्रतिनिधिहरुले एक महिना बराबरको सहयोग गरेको नगर प्रवक्ता श्याम डाँगीले जानकारी दिए ।विपद्को घडीमा जनताको पिडा कम गर्न सकियोस् भनेर सहयोग गरिएको पनि प्रवक्ता डाँगीले जानकारी दिए । कोषमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्य लगायतले सहयोग गरेका छन् ।http://khabarshala.com/

जन प्रतिनिधि

घनश्याम पाण्डे
नगर प्रमुख
mayor.tulsipur@gmail.com
9851002110
माया शर्मा
नगर उप प्रमुख
sharmamaya2074@gmail.com
9857857260

कर्मचारी

भाष्कर राज गाैतम
नि. प्रमुख प्रशासकीय अधिकृत
Email:
vaskarjee@gmail.com
Phone:
9851185139
बाबुराम न्यौपाने
तथ्या‌ङ्क अधिकृत (सूचना अधिकारी )
Email:
tsubmetro@gmail.com
Phone:
9857825307