FAQs Complain Problems

भर्खरै

Pages

फोटो ग्यालरी

तुलसीपुरलाई मुलुककै नमुना सहर बनाउछौ 

भर्ना खुल्यो!!, तुलसीपुरलाई मुलुककै नमुना सहर बनाउछौ |

तुलसीपुर १० की हरिकला डाँगी अहिले ८७ वर्षकी भइन् । सोमवार उनी सरासर नगरप्रमुखको कार्यकक्षमा गएर प्रश्न गरिन् "म कहिले जाने तिर्थ घुम्न ?" उपमहानगरपालिकाले तिर्थ घुमाउने कार्यक्रम ल्याएको छ भनेर उनी उत्सुकताका साथ आएकी थिइन् । करिव आधा घण्टासम्म वस्दा उनले पाटीदेखि गाउँको विकासका अनेक कुराहरु गरिन् । साँच्चै यो उमेरमा पनि पाटी र नगरको कस्तो गहिरो चिन्ता ।

साँच्चै यो उमेरमा पनि पाटी र नगरको कस्तो गहिरो चिन्ता , साँच्चै यो उमेरमा पनि पाटी र नगरको कस्तो गहिरो चिन्ता

Pages